Bannerअपराधप्रदेशकर्णाली प्रदेशगण्डकी प्रदेशताजा समाचारप्रदेश १मधेस प्रदेशराजनीतिलुम्बिनी प्रदेशवाग्मती प्रदेशसमाचारसुदूरपश्चिम प्रदेशमाधव नेपाललाई पदबाट निलम्बन गर्न संसदमा पुग्यो अख्तियारको पत्रBy Vrikuti News - June 5, 20250FacebookTwitterPinterestWhatsApp काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्र संसद्मा पुगेको छ ।अख्तियारले माधव नेपालको पद निलम्बन गर्न भन्दै पत्र पठाएको हो ।प्रतिनिधिसभा बैठक बसेमा सभामुख देवराज घिमिरेले अख्तियारबाट प्राप्त पत्रबारे जानकारी गराउनेछन् ।