दिवंगत राजपरिवारको स्मृतिमा पूर्व राजपरिवारद्वारा दीप प्रज्वलन

0

दिवंगत राजपरिवारको स्मृतिमा पूर्वराजपरिवारका सदस्यहरूले दीप प्रज्वलन गरेका छन्।

कमलादीस्थित गणेश मन्दिरमा पूर्व युवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहले पनि दीप प्रज्वलन गरेका थिए। हिमानी ट्रष्टको आयोजनामा उक्त दीप प्रज्वलन आयोजना गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here