• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ६. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

गीतकार टीका भट्टराई नेपालको ‘माटोको सुगन्ध’ सार्वजनिक

चैत्र ३० काठमाडौँ । गीतकार टीका भट्टराई नेपालको छैटौं कृति  ‘माटोको सुगन्ध´नामक गीति संग्रह विमोचन  गरिएको छ। बिजुली बजार काठमाडौँमा अवस्थित गीतकार संघ नेपालको सभाहलमा आयोजित कार्यक्रममा विमोचन गरिएको गीत संग्रह ‘माटोको सुगन्ध’ बारे व्यापक चर्चा परिचर्चा समेत गरिएको थियो।

वरिष्ठ गायिका तथा सङ्गीतकार मीरा राणाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा गीतकारको व्यक्तित्वमाथि साहित्यकार खगेन्द्रा ‘खुसी ले प्रकाश पार्नु भएको थियो भने कृतिको समीक्षा समालोचक सुशीला पौडेलले गर्नु भएको थियो। एकसय एघार गीतहरु संग्रहित रहेको उक्त कृतिमाथि संक्षिप्त टिप्पणी गर्दै साहित्यकारहरु:केशव आचार्य, अच्युत घिमिरे, अमर वान्तु,गीता खत्री लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको अध्यक्षता रहेको उक्त कार्यक्रममामा  वरिष्ठ कलाकार उत्तम केसी, गायक नन्दकृष्ण जोशी, वरिष्ठ रेडियोकर्मी धन लामा, संगीतकार बलराम समाल,संस्कृतिविद् जितेन राई, साहित्यकारहरु ज्योतिकिरण, राजबाबु श्रेष्ठ सागर,आशबहादुर तामाङ, दिलिप योञ्जन, भरत बमजन, राम भट्टराई, एलएन ठुले राई, बालक गुरुङ, रचना प्रसाईं, नारायणकुमार आचार्य, प्रमोद भट्टराई ‘प्रतिक’,  तुलसी गिरी भावुक, शुसिला बराल, सीता ‘आस्था’ ढुङ्गेल,प्रमोद ढुङ्गाना, माया मितु न्यौपाने लगायतका व्यक्तित्वको बाक्लो उपस्थिति थियो ।

  • #बिजुली बजार#काठमाण्डौ#माटोको सुगन्ध #गीत संग्रह #टीका भट्टराई नेपाल#भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

ताजा समाचार

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.