काठमाडौँको सडकमा निस्कियो सेना, राजावादीद्वारा चारैतर्फ तोडफोड र आगजनी

0

१५ चैत, काठमाडौं । नेपाली सेना काठमाडौंको सडकमा निस्किएको छ ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेना सडकमा निस्किएको हो ।

राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाएको छ । काठमाडौँको तिनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन ले हिंसात्मक रूप लिएसँगै कर्फ्यु आदेश जारी गरिएको थियो। अहिले काठमाडौँको चारैतर्फ तोडफोड लुटपाट र आगजनी भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here