जिल्ला अदालत काठमाडौँमा दुर्गा प्रसाई विरुद्ध साइबर अपराधको मुद्दा दायर

0

१४ असोज, काठमाडौं। दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ ।

साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here