सहकारी ठगीमा फरार देवकुमार नेपाली भारतमा पक्राउ

0

११ असोज, काठमाडौँ।२ अर्ब भन्दा बढी रकम ठगी गरेर फरार रहेका बागलुङको इमेज सहकारीका संस्थापक अध्यक्ष तथा  ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको बुझिएको छ ।

बचतकर्ताको २ अर्बभन्दा बढी रकम ठगी गरेको आरोप लागेका नेपाली २०८० जेठमा अनुसन्धान सुरू भएपछि फरार भएका थिए । गत माघमा इन्टरपोलले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको थियो ।उनलाई भारतबाट नेपाल ल्याउने तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here