मूर्ति चोर पक्राउ

0

१३ चैत्र,भृकुटी न्यूज। धादिङ थाक्रे गाउँपालिका-६ महादेव बजारस्थित कुतकुते महादेवश्वर मन्दिरबाट राधाकृष्ण र गणेशको मूर्ति चोरी गरेको अभियोगमा सोही गाउँपालिका-३ मल्डुङ बस्ने ३८ वर्षीय सिताराम घिमिरेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका ब्यक्तिमाथि प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान सकेर घट्नाको सत्यतथ्य  सार्वजनिक गर्ने प्रहरीले जानकारी दिएको  छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here