थेग्नै नसकिने साइबर अट्याक, सरकारी वेबसाईट ठप्प

0

१७ पौष ,काठमाडौँ। साइबर अट्याककाथेग्नै नसकिने साइबर अट्याक,सरकारी वेबसाईट ठप्प
साइबर अट्याकका कारण सरकारी वेबसाईटहरु ठप्प भएका छन् । साइबर सुरक्षाको लाइसेन्स समयमै रिनु नहुँदा सुरक्षामा सङ्कट आएको सरोकारवालाहरुले प्रतिक्रिया दिएका छन् । अत्यधिक धेरै भिजिटरको ट्राफिक खडा गरेर साइबर अट्याक गरिएको बुझिएको छ भने अट्याकमा परेका सरकारी वेबसाईट नचले पछि कर्मचारीहरुले हिजो कुनै काम गर्न नसकेको बुझिएको छ। कारण सरकारी वेबसाईटहरु ठप्प भएका छन् । सरकारी डाटानै असुरक्षित हुने गरि भइरहेका आक्रमणबाट बच्न के गर्ने भन्नेबारे समयमै तयारी गर्न नसक्दा यस्तो स्थिति आएको एक सरकारी कर्मचारीले बताए।

साइबर सुरक्षाको लाइसेन्स समयमै रिनु नहुँदा सुरक्षामा सङ्कट आएको सरोकारवालाहरुले प्रतिक्रिया दिएका छन् । अत्यधिक धेरै भिजिटरको ट्राफिक खडा गरेर साइबर अट्याक गरिएको बुझिएको छ भने अट्याकमा परेका सरकारी वेबसाईट नचले पछि कर्मचारीहरुले हिजो कुनै काम गर्न नसकेको बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here