• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
VK
Vrikuti News
सोमबार, साउन ११, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

मनोहरा साहित्य समाजको चौथो वार्षिक साधारण सभा र ११५औँ रचना वाचन शृङ्खला सम्पन्न

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ६. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ७. मनोहरा साहित्य समाजको चौथो वार्षिक साधारण सभा र ११५औँ रचना वाचन शृङ्खला सम्पन्न

  • ८. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

काठमाडौं महानगरले उठायो ६५ करोड ४२ लाख राजस्व, पार्किङ शुल्कबाट मात्रै ४७ लाख

काठमाडौं महानगरपालिकाले ६५ अर्ब रुपैयाँ भन्दाबढी राजस्व संकलन गरेको छ ।

महानगरले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ६५ करोड ४२ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको हो । गत आवको सोहि अवधिमा महानगरले ४५ करोड ९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

साउन महिनामा महानगरपालिकाले सम्पत्ति कर शिर्षकमा १२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको सोहि अवधिमा सात करोड ९ लाख रुपैयाँ राजस्व संकलन गरिएको थियो ।

त्यस्तै, साउन महिनामा भुमिगत मालपोतबाट २३ लाख ७८ हजार, घर बहाल करबाट ३१ करोड ६० लाख, आनुदान चालुबाट २४ हजार, व्यक्तिगत आन्तरिक अनुदानबाट एक लाख ८७ हजार र पर्यटन शुल्कबाट ७४ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यसैगरि, यस अवधिमा महानगरले अन्य सेवाशुल्कबाट तीन करोड ४५ लाख ७२ हजार रुपैयाँ राजस्व संलन भएको छ भने न्यायिक दस्तरबाट ३५ हजार रुपैयाँ उठेको छ । यसका साथै शिक्षा क्षेत्रको आम्दानीबाट १६ हजार, प्रशासनिक सेवा शुल्कबाट ९ लाख २९ हजार, पार्किङ शुल्कबाट ४७ लाख २३ हजार र नक्सापास दस्तुबाट ६ करोड ९७ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

काठमाडौं महानगरपालिकाले साउन महिनामा सिफारिस दस्तुरबाट ६४ लाख ४१ हजार, व्यक्तिगत घटना दस्तुबाट एक लाख ११ हजार, नाता प्रमाणित दस्तुरबाट ५ लाख २८ हजार, प्रसाशनिक दण्ड जरिवाना जफतबाट १९ लाख ७६ हजार र बेरुजुबाट १४ लाख २८ हजार राजस्व संकलन गरेको छ ।

व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट काठमाडौं महानगरपालिकाले साउनमा ८ करोड १८ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत आवको सोहि अवधिको भन्दा करिब दुई करोड १७ लाख बढी हो । गत आवको सोहि अवधिमा महानगरले ६ करोड ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मनोहरा साहित्य समाजको चौथो वार्षिक साधारण सभा र ११५औँ रचना वाचन शृङ्खला सम्पन्न
नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो
१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

ताजा समाचार

  • १.
    मनोहरा साहित्य समाजको चौथो वार्षिक साधारण सभा र ११५औँ रचना वाचन शृङ्खला सम्पन्न

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ३.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ५.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ६.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.