सरकारले हत्या हिंसा र गृहयुद्ध दिवस मनाउने,भोलि सार्वजनिक विदाको निर्णय

0

२९ माघ,काठमाडौ,सरकारले भोलि (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ।

माओवादीले गृहयुद्ध सुरुगरेको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले वर्तमान प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा ससस्त्र गृहयुद्ध सुरु  गरेको थियो। उक्त युद्धमा राज्य र बिद्रोही दुबै तर्फ सत्रहजार मानिसको हत्या भएको थियो भने पाँच हजार मानिसको हत्याको जिम्मा सार्वजनिकमा रुपमा  प्रचण्डले लिएका छन् हजारौं मानिस अझै बेपत्ता,घाइते र अङ्गभंग भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here