रवि लामिछानेको राहदानीमाथि प्रहरीले थाल्यो अनुसन्धान

0

२९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे प्रहरीले अनुसन्धान थालेको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध युवराज सफलले दिएको जाहेरी लिन नमानेको प्रहरीले अहिले यसबारे अनुसन्धान थालेको हो । युवराज सफलले रवि विरुद्ध सरकारी वकिल कार्यलयमा समेत निवेदन दिएका थिए। सरकारी वकिल कार्यलयले समेत निवेदन उपर कार्वाही अगाडि बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here