२५ माघ,काठमाडौ,संघीय संसद सचिवालयसँग नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण माग गरेको छ ।
देउवालाई विपक्षी दलको मान्यता दिने संघीय संसद सचिवालयको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
निवेदनमा विपक्षी बनाइएका सभामुख, संघीय संसद सचिवालय, नेपाली कांग्रेसको संसदीय दल र नेता शेरबहादुर देउवा अनि संवैधानिक परिषदलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।