• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
मङ्गलबार, साउन १२, २०८३
मङ्गलबार, साउन १२, २०८३
VK
Vrikuti News
मङ्गलबार, साउन १२, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

मनोहरा साहित्य समाजको चौथो वार्षिक साधारण सभा र ११५औँ रचना वाचन शृङ्खला सम्पन्न

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ७. मनोहरा साहित्य समाजको चौथो वार्षिक साधारण सभा र ११५औँ रचना वाचन शृङ्खला सम्पन्न

देउवामाथि पुनः प्रचण्ड हावी, काङ्ग्रेसले गर्‍यो विश्वासको मत दिने निर्णय ,प्रचण्ड दुई तिहाइको प्रधानमन्त्री बन्ने सङ्केत

२६पुस, काठमाडौ ,नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिने भएकाे छ ।

धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाकाे निवासमा बसेकाे पदाधिकारी बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासकाे मत दिने निर्णय गरेकाे हाे ।

याे निर्णय अब केहीबेरमा संसदीय दलकाे बैठकबाट अनुमाेदन हुने धुम्बाराही बैठकमा सहभागी एक शीर्ष नेताले जानकारी दिए । ‘विश्वासकाे मत दिने भइयाे’, उनले भने ।

बिगत लामोसमय देखि देउवामाथि हावी हुँदै आएका प्रचण्डले यो पटक पनि देउवालाई विश्वासको मत दिन बाध्य पारेका छन् । देउवाले आफ्नाकुरामा मात्रै भर गर्न नसक्ने बुझेका प्रचण्डले काङ्ग्रेस भित्रका कुटिल र कुटनीतिक नेता कृष्ण सिटौलालाई पनि देउवा निवासमा बोलाएर सोमबार राती अबेर सम्म छलफल गरेका थिए ।

आज बस्ने संसदको बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यतालिका रहेको छ। “काङ्ग्रेस सभापति देउवाले प्रचण्डलाई  यता उता, तल माथि,दायाँबायाँ के के गर्नु भयो त ?”भनेर सोधेका थिए, जवाफमा प्रचण्डले “सबै मिलाएको छु,नपत्याए खड्का जी र सिटौला जीलाई सोध्नु यहीँ हुनुहुन्छ” भनेपछि देउवाले खड्का र सिटौलाको  मुखमा हेर्दै  “ठिक छ  त्यसो भए म विहान संसदीय दलको बैठकबाट अनुमोदन गराउछु ढुक्क हुनुहोस्” देउवाको वचन पाएपछि प्रचण्ड मुसुक्क हाँस्दै देउवा निवासबाट कफी र तातो पानी खाएर बाहिरिएको श्रोतले बताएको छ । सो बमोजिमनै काङ्ग्रेसले विहानै देखि काम सुरुगरिसकेको छ ।

  • #प्रचण्ड #देउवा #ओली # गठबन्धन #नेपाली काङ्ग्रेस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मनोहरा साहित्य समाजको चौथो वार्षिक साधारण सभा र ११५औँ रचना वाचन शृङ्खला सम्पन्न
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

ताजा समाचार

  • १.
    मनोहरा साहित्य समाजको चौथो वार्षिक साधारण सभा र ११५औँ रचना वाचन शृङ्खला सम्पन्न

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ३.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ५.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ६.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.