• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ६. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

हेग पुगे डा.केसी,प्रचण्डबारे हेगमा उठ्यो गम्भीर सवाल जवाफ

१४ पौष, नेदरल्यान्ड, वरिष्ठ राजनीतिक विष्लेषक  प्रा. डा.सुरेन्द्र केसीले  नेदरल्यान्डको हेगमा आयोजना गरिएको “वर्तमान नेपाल र  नेपाली राजनीतिक परिस्थिति” विषयक अन्तरक्रिया कार्यक्रमलाई आज विशेष सम्बोधन गरेका छन्। डेनमार्कको कार्यक्रमलाई सम्बोधन गरेर  नर्वे पुगेक उनी डिसेम्बर २७ तारिख नेदरल्यान्ड को हेग  पुगेका थिए ।डिसेम्बर २९ अर्थात आज डा. केसीले हेगमा आयोजना गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गरेका छन् । पछिल्लो समय नेपालको राजनीतिमा आएको उतारचढाव र प्रचण्डको सत्तारोहण कसरी संभव भयो ? प्रचण्ड बाबुराम र जनयुद्धकालिन माओबादी नेतृत्वबारे नेपाली जनताहरुले कस्तो धारणा राखिरहेका छन् ?  भन्ने बारे त्यहाँ सबै भन्दा धेरै जिज्ञासा उठेको बताइएको छ । हेगमा अवस्थित `अन्तरास्ट्रिय अपराध अदालत´( international criminal court) नजिकै भएको उक्त कार्यक्रममा स्थानीय सञ्चारमाध्यम , अन्तराष्ट्रिय कानुन ब्यवसायी र  प्राध्यापकहरु समेत सहभागी भएको बताइएको छ।
कार्यक्रममा सहभागी स्थानीय सञ्चारमाध्यमका प्रतिनिधिहरुले न्याय ,शान्तिप्रक्रिया र लोकतान्त्रको अवस्थाबारे जिज्ञासा राखेका छन् भने  युद्धअपराधका मुद्दाहरुलाई नेपाल सरकारले किन  अन्तराष्ट्रियकरणमा जोड नदिएर दबाउन खोजिरहेको छ ? भन्ने जिज्ञासाहरु समेत  राखेको जनाइएको छ । युद्ध अपराधलाई लिएर बाबुराम,प्रचण्ड लक्षित  प्रश्नहरुको  जवाफमा डा.केसीले  नेपाल लोकतान्त्रमा विस्वास गर्ने मुलुक भए पनि  गैरकानुनी र अलोकतान्त्रिक कार्य रोक्न  र दण्डित गर्न चुकेको स्विकार गर्दै  तथापि नेपाल यस्ता मामलाहरुमा सचेत र सक्षम रहेको  र शान्ति प्रक्रिया पनि चाडैं टुंगोमा पुग्ने कुरामा नेपालीहरु आसावादी रहेको भनाइ व्यक्त गरेका थिए।
डा केसी युरोपमा रहेका नेपालीको अवस्था तथा त्यहाँको शैक्षिक र राजनीतिक अवस्थितिको अध्ययनका निम्ति एकमहिने कार्यतालिका लिएर श्रीमती सहित युरोप भ्रमणमा रहेका छन् । डेनमार्क ,नर्वे ,स्विडेन ,लक्जम्बर्ग ,बेल्जियम ,जर्मनी र पोल्यान्ड लगायतका देशको भ्रमण सकेर केसी  जनवरी ८ तारिख स्वदेश फर्किने कार्यतालिका रहेको  बताइएको छ।

  • #डा.सुरेन्द्र केसी #प्रचण्ड #बाबुराम # हेग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो
“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 
विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

ताजा समाचार

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.