पाकिस्तानका प्रधानमन्त्री चीन भ्रमणमा,राष्ट्रपति सी सँग भेटको तय।।

0

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चीनको भ्रमण सुरु गरेका छन् । प्रधानमन्त्री सरिफ एक उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै मंगलबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् । दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले  चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्न जाँदैछन् । मुख्य गरि चीन पाकिस्तानको सुरक्षा, कुटनितिक बिस्तार , र पछिल्लो विश्व परिस्थितिबारे साझा दृष्टिकोण निर्माण र  चीन,पाकिस्तान आर्थिक करिडोरको ६० अर्व लगानीबारे पनि छलफल हुने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here