• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता। कवि: जीविका ‘अश्रु’

कविता: भुइँको यथार्थ 

https://vrikutinews.com/wp-content/uploads/2026/07/inbound7844910865668747516.mp4

संक्षिप्त परिचय:नेपाली साहित्यको श्रीवृद्धिमा निरन्तर क्रियाशील र समर्पित नाम हो– जीविका ‘अश्रु’। वि.सं. २०३२ साल चैत १२ गते पिता मीन प्रसाद खतिवडा र माता अम्बिका पोखरेलको कोखबाट मोरङको साविक जाँते–३, बेल्टार (हाल मिक्लाजुङ–५) मा उहाँको जन्म भएको हो। मोरङकै जाँते माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा ग्रहण गर्नुभएको खतिवडा हाल पति प्रकाश कार्कीका साथ सिच्छे बस्ती, गान्तोक, पूर्व सिक्किमलाई आफ्नो कर्मथलो बनाउँदै आउनु भएको छ ।
वि.सं. २०५३ साल साउन महिनामा विराटनगरबाट प्रकाशित हुने ‘अनुसन्धान साप्ताहिक’ मा आफ्नो पहिलो रचना सार्वजनिक गर्दै  साहित्यिक यात्राको औपचारिक प्रवेश गर्नुभएकी  अश्रु ले  झन्डै तीन दशक लामो यस यात्रामा  नेपाली साहित्यलाई गहकिला कृतिहरू उपहार दिइसक्नु भएको छ । उहाँका
‘अक्षर प्रेम’ (गजलसङ्ग्रह, वि.सं. २०७३)
‘भोकको भाइरस’ (कवितासङ्ग्रह वि.सं. २०७८)
‘आकाश मेरो पनि’ (गजलसङ्ग्रह,वि.सं. २०७९) प्रकाशित छन् ।
उहाँले ‘सिक्किमेली नेपाली गजल सङ्ग्रह’ र ‘वीणाश्री खरेल स्मृति ग्रन्थ’ को सम्पादन समेत गर्नु भएको छ ।
साहित्यिक सङ्गठन र संस्थागत विकासमा पनि उहाँको योगदान अतुलनीय छ। उहाँ सिक्किम गजल मञ्चकी संस्थापक अध्यक्ष हुनुहुन्छ भने नेपाली साहित्य परिषद् सिक्किम लगायतका प्रतिष्ठित संस्थाहरूमा सक्रिय रूपमा आबद्ध हुनुहुन्छ । भाषा र साहित्यको उत्थानमा पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरूप उनले हालसम्म एक दर्जनभन्दा बढी सम्मान तथा पुरस्कारहरू प्राप्त गरिसक्नुभएको छ।
विगत लामो समयदेखि सीमापारि बसेर पनि नेपाली भाषा, कविता र विशेषगरी गजल विधाको संरक्षण र संवर्द्धनमा जीविका ‘अश्रु’ को नाम आदरका साथ लिइने गरिन्छ। उहाँप्रति उच्च सम्मान गर्दै “भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता ” श्रृङ्खलाको नारी हस्ताक्षरको रुपमा उहाँलाई प्रस्तुत गरेका छौं । स्रष्टा जीविका अश्रुको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

भृकुटी न्युज

साहित्य कला विभाग
काठमाडौँ ।

  • #नेपाली साहित्य#कविता#भृकुटी न्यूज#जीविका अश्रु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.