• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ६. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

उदयपुर हत्या प्रकरण : योजना बनाएर हत्या भएको खुलाशा

उदयपुर – उदयपुरको बेलका नगरपालिकामा १६ वर्षीया बालिका कविता सुनुवारलाई उनकी साथी र साथीका दाजु मिलेर पूर्वयोजनाअनुसार हत्या गरेको रहस्य खुलेको छ ।

कविताको हत्या आरोपितलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ । घरबाट ट्युसन पढ्न हिँडेकी कविताको मंगलबार हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका – ३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल र उनका दाजु (ठूलो बुबाका छोरा) १९ वर्षीय विनोद ढकाललाई हत्या आरोपीका रूपमा सार्वजनिक गरेको हो ।

बेलका नगरपालिका–३ स्थित कोसी जनता माध्यमिक विद्यालयकी कविताको हत्या भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले मंगलबार नै मृतककी साथीसहित दुई जनालाई पक्राउ गरेको थियो । एक वर्षदेखि बहिनीकै घरमा बस्दै आएका विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको प्रहरी उपरीक्षक सुवाचन्द्र बोहोराले जानकारी दिए । पक्राउ परेकी सरिता नाबालिक भएकाले दाजु विनोदलाई मात्र प्रहरीले सार्वजनिक गरेको छ ।

‘अहिलेसम्म अनुसन्धानले हत्यामा दाजुबहिनी दुई जनाको मात्रै संलग्नता देखिन्छ । हामी थप अनुसन्धान गरिरहेका छौँ’, प्रहरी उपरीक्षक बोहोराले भने, ‘विभिन्न कोणबाट अनुसन्धान जारी रहेकाले थप विवरण आउन केही समय लाग्छ ।’ कविता नजिकिँदै गएको एसइइ परीक्षाको तयारीमा थिइन् । सोही क्रममा उनी मंगलबार विहान ट्युसन पढनका लागि विद्यालय जाँदै थिइन् । सोही क्रममा उनको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक बोहोराका अनुसार मृतक कविताले होच्याउने र चिड्याउने गरेको हुँदा त्यसैको बदला लिन आरोपित बालिकाले दाजुको सहयोगमा कविताको हत्या गरेको स्वीकार गरेका छन् । हत्या गर्नुको मुख्य कारण प्रतिशोध रहेको प्रहरी उनले बताए । मृतक कविता र हत्यामा संलग्न नाबालिक मिल्ने साथी थिए । उनीहरू दुवैजना स्थानीय कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए । प्रहरीका अनुसार, योजना बनाएरै कविताको हत्या गरिएको अनुसन्धानबाट खुलेको छ । योजना अनुसार दाजु विनोदको सहयोग लिएर कविताको हत्या गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ । कविताको हत्या गर्ने क्रममा सुरुमा पछाडिबाट खाली बियरको बोतलले टाउकोमा प्रहार गरेको र अरूले थाहा पाउँछ भन्ने डरले पछि ढुंगाले हानेको बयान आरोपित दाजुबहिनीले दिएका छन् ।

प्रहरीका अनुसार उनीहरूले हत्या गरेपछि शवलाई करिब ४० मिटर टाढा घिसार्दै लगेर छाडेका थिए । घटना भएको केही घण्टापछि कवितालाई स्थानीयले मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका दुवैलाई कर्तब्य ज्यान मुद्दामा अदालतबाट म्याद लिई अनसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

  • उदयपुर
  • उदयपुर हत्या प्रकरण
  • जनता माध्यमिक विद्यालय
  • बियर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ५.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.