व्यस्त मोडल बनिन ग्रिश्मा, चुलियो वैदेशिक कार्यक्रमको चाप

0

११ असार, पछिल्लो समय म्युजिक भिडियोहरुमा निकै ब्यस्त रहेकी मोडल हुन् ग्रिश्मा पौडेल, उनि यतिबेला नेपालमा मात्रै नभएर बैदेशिक कार्यक्रमहरुमा ब्यस्त हुन थालेकी छन्, छोटो समयमै आधा दर्जन भन्दा बढी गीतहरुमा मोडलिङ गरिसकेकी उनि यातोबेला विशेष कार्यक्रमका लागि सिंगापुर पुगेकी छिन, उनले अभिनय गरेका उत्ताउलो जवानी, दिलको लूटेरा, फिदा भैसके, मै आभगी रहेछू, अल्बिदा लगायतका गीतहरु दर्सक स्रोता माझ निकै लोकप्रिय रहेकी छन्।
छोटो समयमै मिलेको यो सफलता ले उनलाई थप उर्जा, हौसला तथा अभिनय क्षेत्रमा आफ्नो भूमिका प्रति थप जिम्मेवार बनाएको उनको प्रतिक्रिया छ । सफलताले उत्साहित बनेकी उनले यसको श्रेय दर्शक श्रोताहरूलाई नै दिएकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here