HomeTagsमृत्यु

Tag: मृत्यु

spot_imgspot_img

जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर कैलालीमा एक महिलाको मृत्यु

जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीमा एक महिलाको मृत्यु भएको छ ।जिल्लाको धनगढी उपमहानगरपालिका ३ कि अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको...

मन्दिरबाट हराएकी बालिका मृत फेला

भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् ।आमा भजन सुनिरहेको बेला स्थानीय...

तनहुँमा खोलामा डुबेर एक बालकको मृत्यु

तनहुँमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। भानु नगरपालिका–१० मानेचौकास्थित पाउदीखोलामा पौडी खेल्ने क्रममा १० वर्षीय बालक समर्पण परियारको मृत्यु भएको हो। लमजुङको सुन्दरबजार नगरपालिका–६...

तीर्थयात्री चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।काठमाडौंबाट जनकपुरतर्फ जाँदै...

जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु

दाङ बंगलाचुली गाउँपालिका–४ मैकुटीका आमाछोरीको जंगली च्याउ खाँदा मृत्यु भएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया...

यातना र कुटपिटबाट कैदीको मृत्यु भएको मानवअधिकारवादी संस्थाको निस्कर्ष

विभिन्न मानवअधिकारवादी संस्थाले संखुवासभा जिल्ला कारागारका दुईजना कैदीको यातना र कुटपिट मृत्यु भएको निष्कर्ष निकालेका छन् ।बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले कारागारमा गरिएको...

बेलायतमा आप्रवासी चढेको डुंगा पल्टिदा ६ को मृत्यु

इङ्लिस च्यानलमा डुङ्गा पल्टिँदा ६ जनाको घटनास्थल मै मृत्यु भएको छ । समाचार अनुसार सो दुर्घटनामा परी अझै दुई जना अझै बेपत्ता छन् ।...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img