नयाँ इतिहास
- सीता `आस्था´ढुङ्गेल
हिड्दै गर्दा
बिच बाटोमा
यत्र तत्र छरिएको
एक टुक्रो जीवन
फर्काइ ल्याउन नसके पनि
चुनौतीहरूका अघिल्तिर
मेट्दै
असफल समयका डोबहरू
घिसार्दै घिसार्दै
पुन: फर्काउन सक्दिन
पुरानो समयलाई ।
तैपनि
फेरेर
आफू र समयलाई
बोकेर नयाँ...