बीरगञ्जमा कर्फ्यु आदेश जारी

0

३० चैत्र,पर्सा। पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here