प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ३ बजे सम्बोधन गर्ने भएका छन् ।

सरकारको सय दिन पुगेको अवसरमा ओलीले सम्बोधन गर्ने भएका हुन् ।

सय दिनमा सरकारका उपलब्धि, थालेका काम र परिणामका बारेमा जानकारी दिने तयारी गरेका छन्।

सम्बोधन गर्नु अगाडि ओलीले अहिले  सत्तारूढ दलहरुको बैठक बालुवाटरमा बोलाएर छलफल गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here