उपसभामुख रानालाई पदबाट हटाउन प्रस्ताव दर्ता गर्ने एमाले काँग्रेसको तयारी

0

काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ । प्रतिनिधि सभामा रहेका कांग्रेस, एमालेका १ चौथाई सांसदहरुको हस्ताक्षर सहित संघीय संसद सचिवालयमा पदमुक्त गर्ने  प्रस्ताव दर्ता गर्न लागिएको हो ।

प्रतिनिधि सभाका एक सांसदले काँग्रेस एमालेको यस्तो तयारी रहेको भृकुटी न्यूजलाई बताए। प्रस्ताव दर्ता भएको ७ दिन सम्म सदनमा छलफल हुने र त्यसपछि यो विषयलाई टुङ्गो लगाउने तयारी रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here