चीनद्वारा व्यावसायिक वाहक रकेट प्रक्षेपण

0

एजेन्सी । चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ।

 

आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स-१ व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरिएको हो।

स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो। यो एसक्युएक्स-१ कमर्सियल क्यारिअर रकेटको छैटौँ उडान मिसन हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here