सेयरधनी संघका अध्यक्ष खरेलले गरे दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन,६० लाख सेयरधनीहरुलाई ७ गते सडकमा आउन आग्रह

0

६ मंसिर,काठमाडौं। सेयर मार्केटमा आवद्ध ६० लाख मानिसहरुलाई दुर्गा प्रसाईँको आन्दोलनमा समर्थन गर्न र सहभागी हुन सेयरधनी संघका अध्यक्ष नानी बाबु खरेलले अपिल गरेका छन् । दुर्गा प्रसाईँले उठाएको आवाज देश र जनताको हितमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्ड र गभर्नर एम अधिकारीले मिलेर मुलुकलाई आर्थिक रुपमा टाट पल्टाएको समेत खुलासा गरेका छन् । गर्भर्नर अधिकारीले सबै बैंकहरुसँग मासिक पैसा खाने गरेको भन्दै खरेलले अहिलेको लुट विरुद्ध दुर्गा प्रसाईँको आन्दोलनलाई साथ नदिनु देश विरुद्धको अपराध हुने उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here