समाचार खेल्ने क्रममा नालामा खसेर बालकको मृत्यु By Vrikuti News - September 15, 2023 0 FacebookTwitterPinterestWhatsApp जनकपुरधाम उपमहानगरपालिका– १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर दुई वर्षीय रोहन मुखियाको मृत्यु भएको छ । शुक्रबार घर अगाडि खेल्ने क्रममा नालामा खस्दा उनको मृत्यु भएको हो । ढक्कन नालामा उनी मृत फेला परेका हुन् ।