त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरिएको छ ।
राजश्व अनुसन्धान विभागको विशेष टोलीले उक्त सुन बरामद गरेको हो ।
‘अहिले मुचुल्का तयार हुँदैछ । सुन धेरै भएकाले परिमाण खुलिसकेको छैन । विस्तृत पछि थाहा हुन्छ’, स्रोतले भन्यो ।
सुन हङकङबाट आएको बताइएको छ ।