प्रचण्ड भेट्न बालुवाटार छिरे ओली,ह्वात्तै बाक्लियो भेटघाट

0

२३ बैशाख ,काठमाडौं । नक्कली शरणार्थी प्रकरणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता बाक्लिएको छ । ओली तीन दिनमा दोस्रोपटक प्रधानमन्त्री भेट्न सिंहदारबार पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here