१२ बैशाख ,पोखरा । तनहुँ १ मा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । जम्म खसेको मत ६३,७५७ मत गणना गर्दा वाग्लेले ३४,४८० मत प्राप्त गरेर निर्वाचित भएका छन् । भने नेपाली काङ्ग्रेसका गोबिन्द भट्टराईले २०,०९२ र एमालेका सर्वेन्द्र खनालले ८,५५५ मत प्राप्त गरेका छन् ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी