४ बैशाख ,भरतपुर।आइतबार राती छतबाट खसेर घाइते भएका रवि लामिछानेका गाडी चालक शम्भु भनिने दिलबहादुर थापाको चितवनको पुरानो मेडिकल कलेजमा ICU मा राखेर उपचार भइरहेको छ भने उनको अवस्थामा सुधार देखिए पनि खतरामुक्त भने नरहेको श्रोतले बताएको छ ।
उक्त घट्नाको अनुसन्धान गरिरहेको प्रहरीले रास्वपाकै अर्का नेता मुकुल ढकालका गाडी चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरी घट्नाको वास्तविकताको नजिक पुगेको बुझिएको छ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी