१ चैत, काठमाडौ,चीनस्थित नेपाली राजदूतले राष्ट्रपति सी चिनफिङसँग अहिलेसम्म भेट पाएका छैनन् । गठबन्धन सरकारको राजदूत भएर चीन पुगेको सात महिना पुग्दा पनि उनले भेट पाएका छैनन् ।चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले पत्रकार पुरुषोत्तम पौडेलसँग बेइजिङमा केही अगाडि कुरा गर्दै सात महिनासम्म ओहदाको प्रमाणपत्र बुझाउन नपाएको स्वीकार गरेका थिए । उनले लाचार उत्तर दिँदै चीनमा १७५ देशका दूतावास भएको र चिनियाँ उच्च अधिकारीसँगको पहुँचमा समस्या भएको बताएका छन् ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी