यती एयरलाइन्सले गर्‍यो देशभरका आफ्ना उडान रद्द

0

२ माघ, काठमाडौ,यती एयरलाइन्सले हिजो पोखरामा भएको जहाज दुर्घटनामा आज शोक मनाउने भएको छ । शोकका कारण आजका लागि निर्धारित सबै उडान रद्द गरेको एयएलाइन्सले जानकारी  दिएको छ । एअरलाइन्सले आपत्कालीन र उद्दार उडानबाहेक  सबै नियमित उडान आजलाई स्थगित  गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here