नेकपा एकीकृत समाजवादीद्वारा समसामयीक ११ बुँदे प्रस्ताव पारित

0

१९ पुस,काठमाडौ,नेकपा एकीकृत समाजवादीले समसामयीक ११ बुँदे प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न पोलिटब्युरो बैठकले दुई निर्णयसहित ११ बुँदे वभिन्न समसामयीक प्रस्ताव पारित गरेको हो ।
सो पार्टीले उखु किसानका समस्यादेखि मलखादको अभावका साथै समग्र अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ठोस कदम चाल्न सरकारसँग माग समेत गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here