फ्रान्स फर्काइए चार्ल्स शोभराज, कतार एयरवेजबाट फ्रान्सकालागि प्रस्थान

0

८ पौस,काठमाडौ ,१९ वर्षपछि जेलमुक्त भएका चार्ल्स शोभराज फ्रान्सका लागि उडेका छन्। उनी कतार एयरवेजमार्फत् फ्रान्स फर्केका हुन्। अदालतले पन्ध्र दिन भित्र उनको देश फर्काउन आदेश दिदै जेलमुक्त गरेको थियो । विश्वविख्यात अपराधीको परिचय बनाएका “विकिनी किलर”शाेभराजलाई नेपाल प्रवेशमा सधैंका निम्ति रोक लगाइएको समेत बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here