काठमाडौ १ मा प्रकाशमानको अग्रता

0

क्षेत्र नम्बर १ मा पनि मतगणना जारी छ।

अहिलेसम्म ३१९६ मत गणना भएको छ।

अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको ८१६ मत आएको छ भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रको ७३५ मत र नेकपा एमालेका उम्मेदवार किरण पौडेलको ४९६ मत आएको छ।

मतगणना जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here