चाँदनीको दु:खद निधन

0

पोखरा । लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगुका कारण निधन भएको छ । प्रेस सेन्टर लमजुङकी सचिवसमेत रहेकी अधिकारीको डेंगुका कारण निधन भएको लमजुङका पत्रकार आश गुरुङले जानकारी दिए ।२२ वर्षीय अधिकारी रेडियो भोटेओडारमा समाचारवाचिकाका रुपमा कार्यरत थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here