• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
शुक्रबार, असार २६, २०८३
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • खेलकुद
    • मनोरञ्जन
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • विचार
    • साहित्य-कला
  • ☰

भर्खरै

लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

रातको ११ बजे सकियो सिडिओ र आइजीपीसँग गृहमन्त्रीको बैठक, रास्वपा महामन्त्री बुर्लाकोटी गृह मन्त्रालय पुगे

मानव सेवा समाजको अध्यक्षमा रिजाल

वर्तमान सत्ताको अनुहार: न्यायपूर्ण दण्ड कि राजनीतिक प्रतिशोध ?

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चिनियाँ चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने

लोकप्रिय समाचार

  • १. देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

  • २. फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

  • ३. कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

  • ४. न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

  • ५. लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

एनआरएनएको कल्याण विभाग प्रमुखमा राई चयन

काठमाडौ,गैरआवासीय नेपाली संघ एनआरएनएले आफ्नो संरचनात्मक सक्रियता र प्रभावकारिता विस्तार गर्ने क्रममा जिम्मेवारी बाडफाड गरेको छ । संघको कल्याण विभाग प्रमुखमा उपाध्यक्ष रोजिना प्रधान राई चयन भएसँगै विदेशमा रहेका नेपालीहरूको हक, हित र अधिकारका मुद्दाहरू थप सशक्त ढंगले उठ्ने अपेक्षा गरिएको छ।
नवनियुक्त विभाग प्रमुख राईले आफ्नो जिम्मेवारीलाई केवल औपचारिक पदको रूपमा नभई, विश्वभर फैलिएका नेपाली समुदायको प्रतिनिधित्व गर्ने गम्भीर दायित्वका रूपमा लिएको बताएकी छन्। उनले विदेशमा रहेका नेपालीहरूको जीवनसँग प्रत्यक्ष जोडिएका समस्या समाधानलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत दिएकी छन्।
उनले विशेषगरी नेपाली नागरिकताको निरन्तरता, गोर्खा सैनिक तथा तिनका परिवारको सामाजिक आर्थिक सुरक्षा, र विभिन्न देशमा रहेका नेपालीहरूको अधिकार संरक्षणलाई प्रमुख कार्यसूचीमा राखेकी छन्। साथै, वैदेशिक भूमिमा विभिन्न कारणले समस्या भोगिरहेका नेपालीहरूका लागि कानुनी तथा प्रशासनिक सहयोग प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउनेतर्फ पनि विभागले काम गर्ने उनको योजना छ।
राईका अनुसार, अहिलेको आवश्यकता केवल घोषणामूलक कार्यक्रम होइन, परिणाममुखी हस्तक्षेप हो। त्यसका लागि उनले विश्वभर रहेका नेपाली संघ–संस्था, क्षेत्रीय संयोजकहरू तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै साझा रणनीति निर्माण गर्ने बताएकी छन्। “नेपालीका लागि, नेपालीद्वारा” भन्ने मूल नारालाई व्यवहारमा रूपान्तरण गर्दै वास्तविक सेवा प्रवाहमा केन्द्रित हुने उनको प्रतिबद्धता छ।
यो नियुक्तिले एनआरएनए भित्रको संस्थागत गतिशीलतालाई नयाँ दिशा दिने संकेत गरेको छ। विशेषगरी पछिल्लो समय उठिरहेका डायस्पोरा सम्बन्धी विविध मुद्दाहरू जसमा कानुनी जटिलता, नागरिकता समस्या, सामाजिक सुरक्षा अभाव लगायतका विषयहरूलाई सम्बोधन गर्न अब कल्याण विभागको भूमिका निर्णायक बन्ने देखिन्छ।

तिन पुस्ता भन्दा अगाडीका नेपाली खासगरि बर्मा,थाइल्याण्ड, म्यान्मार, मलेशियामा रहेका नेपाली मुलका नेपाली (पिएनओ) लाई नेपालसङ्ग वैधानिक रूपमा जोड़ने काममा बिशेस भूमिका खेल्ने रोजिनाले बताईन ।

  • #एनआरएनए#रोजिना राई प्रधान#काठमाडौँ#भृकुटी news
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान
न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा
कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

धेरै पढिएको

  • १.
    देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

  • २.
    फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

  • ३.
    कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

  • ४.
    न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

  • ५.
    लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

ताजा समाचार

  • ६.
    रातको ११ बजे सकियो सिडिओ र आइजीपीसँग गृहमन्त्रीको बैठक, रास्वपा महामन्त्री बुर्लाकोटी गृह मन्त्रालय पुगे

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.