त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कर्मचारी र प्रहरीबीच हानाहान

0

१२ माघ,काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबीच हानाहान भएको छ । अध्यागमनका कर्मचारी ड्युटी सकेर फर्किने क्रममा प्रहरीले चेकजाँच गरेपछि भनाभन भएको थियो ।

भनाभन हुन थालेपछि अध्यागमनका कर्मचारीले प्रहरीमाथि हात हालेका थिए । अधिकृत छायालाल मोक्तानले पहिले हात हालेपछि ड्युटीमा रहेका प्रहरी उनीमाथि जाइलागेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here