१७ असार,काठमाडौँ, उडिरहेका जहाजमा बारम्बर प्राविधिक समस्या सामना गर्दै आइरहेको श्री एयरलाइन्सले आइतबारका सबै उडान स्थगन गरेको छ ।
एक वक्तव्य जारी गर्दै एयरलाइन्सले श्रीका सबै जहाजमा प्राविधिक चेक जाँच गर्नुपर्ने भएकोले उडान रद्द गर्नु परेको बताएको छ।