२७ बैशाख ,इस्लामवाद। पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परे पछि हिंसा भड्किएको कारण आज पाकिस्तानमा नीजि स्कुलहरु सबै बन्द हुने भएका छन्।
हिजो इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सेनाले उनलाई पक्राउ गरे पछि उनका समर्थकले देशैभरी विरोधस्वरुप आगजानी तथा उग्र प्रदर्शनमा उत्रेका छन्।