५ बैशाख,काठमाडौँ — जनयुद्ध र जन-आन्दोलनबाट प्राप्त उपलब्धि उल्ट्याउन खाेज्ने गतिविधिलाई राज्यले छुट दिन नसक्ने भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार संविधान र लाेकतन्त्रकाे रक्षामा जस्तो सुकै कठोर कदम उठाउन परे पनि प्रतिबद्ध भएर लाग्ने बताएका छन्।
राजावादीलाई सङ्केत गर्दै गृहमन्त्री श्रेष्ठले संविधानको विरुद्ध अभिव्यक्ति गर्नेलाई ठिक पार्ने र जनयुद्ध र जनआन्दोलनका समर्थकहरुलाई प्रोत्साहन दिने समेत उल्लेख गरेका छन् ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी