छतबाट खसेका रवि लामिछानेका गाडी चालक घट्नामा प्रहरीले थाल्यो अनुसन्धान,एक जना पक्राउ

0

४ बैशाख ,भरतपुर।आइतबार राती छतबाट खसेर घाइते भएका रवि लामिछानेका गाडी चालक शम्भु भनिने दिलबहादुर थापाको चितवनको पुरानो मेडिकल कलेजमा ICU मा राखेर उपचार भइरहेको छ भने उनको अवस्थामा सुधार देखिए पनि खतरामुक्त भने नरहेको श्रोतले बताएको छ ।
उक्त घट्नाको अनुसन्धान गरिरहेको प्रहरीले रास्वपाकै अर्का नेता मुकुल ढकालका गाडी चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरी घट्नाको वास्तविकताको नजिक पुगेको बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here