सभामुखले बोलाएको बैठक प्रधानमन्त्रीद्वारा बहिस्कार,देउवा पनि अनुपस्थित

0

३ बैशाख,काठमाडौं । सभामुख देवराज घिमिरेले एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बोलाएको शीर्ष नेताको बैठक स्थगित भएको

छ।

आज बिहान ९ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here