• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
मङ्गलबार, साउन २६, २०८३
मङ्गलबार, साउन २६, २०८३
VK
Vrikuti News
मङ्गलबार, साउन २६, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर 

संसदमा प्रवेश गर्यो विनय यादवको आमरण अनशन, स्वास्थ्य अवस्था नाजुक

वरिष्ठ कवि शैलेन्द्र साकारको एकल वाचन सम्पन्न: ‘राष्ट्रियतामा साहित्यको भूमिका’बारे गहन चर्चा

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

  • २. संसदमा प्रवेश गर्यो विनय यादवको आमरण अनशन, स्वास्थ्य अवस्था नाजुक

  • ३. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर 

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

चितवन डायरी, यस्तो छ उप-निर्वाचनको स्थिति,मुख्य भिडन्तमा एमाले र रास्वपा

३ बैशाख ,चितवन,चितवनको उपचुनाव घात,प्रतिघात,आक्रोश र प्रतिरोधात्मक स्थितिबाट गुज्रने निस्चित देखिएको छ । चितवनमा माओवादी केन्द्रले पार्टीमा एक मत बनाउन सकेको छैन भने माओवादीका कटु आलोचक नै गठबन्धनको उमेदवार रहेको स्थितिले माओवादी केन्द्रका पुराना नेता कार्यकर्ताले मन बदल्ने स्थिति देखा परेको छ।अर्का तर्फ चितवनमा गठबन्धनका काङ्ग्रेस उमेदवार आफ्नै पार्टी भित्र अल्पमतको सामना गरिरहेको अवस्था छ । एमाले र राप्रपा भने एक ठिक्का देखिन्छन् तर आफू पराजित हुने स्थिति आए गठबन्धनलाई जित्न नदिने रणनीतिमा एमाले र राप्रपाको मनोबिज्ञान देखिन्छ । आर्का तर्फ माओवादी केन्द्रका पुराना नेता कार्यकर्ता र पूर्व लडाकुको एउटा पङ्तिले रवि लामिछानेलाई मतदान गर्न गोप्य सर्कुलर गरेको श्रोतले बताएको छ । राप्रपाले चुनाव जित्ने भन्दा पनि अस्तित्व धान्ने मात्र सोचिरहेको बेला मुख्य प्रतिस्पर्धा एमाले र रास्वपा बिच हुने देखिन्छ। जे होस् चितवनको उप निर्वाचनले गम्भिर राजनीतिक सन्देश दिने कतिपय जानकारहरुले प्रतिक्रिया दिदै आएका छन् भने उपचुनावमा काङ्ग्रेस सभापतिको मौनताले गम्भिर अर्थ राखिरहेको छ । चितवन भिडन्त राजनीतिमा रोचक हुने देखिन्छ भने यो परिणामसँगै सत्ता राजनीतिले पनि नयाँबाटो तय गर्ने सङ्केतहरु देखिएका छन् ।

  • #एमाले #काग्रेस #रास्वपा #रवि लामिछाने #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

  • २.
    संसदमा प्रवेश गर्यो विनय यादवको आमरण अनशन, स्वास्थ्य अवस्था नाजुक

  • ३.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर 

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

ताजा समाचार

  • ६.
    वरिष्ठ कवि शैलेन्द्र साकारको एकल वाचन सम्पन्न: ‘राष्ट्रियतामा साहित्यको भूमिका’बारे गहन चर्चा

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.