८ पौस,काठमाडौ ,१९ वर्षपछि जेलमुक्त भएका चार्ल्स शोभराज फ्रान्सका लागि उडेका छन्। उनी कतार एयरवेजमार्फत् फ्रान्स फर्केका हुन्। अदालतले पन्ध्र दिन भित्र उनको देश फर्काउन आदेश दिदै जेलमुक्त गरेको थियो । विश्वविख्यात अपराधीको परिचय बनाएका “विकिनी किलर”शाेभराजलाई नेपाल प्रवेशमा सधैंका निम्ति रोक लगाइएको समेत बताइएको छ ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी