८ पौष,काठमाडौ,भारतले कोटाका आधारमा नेपालमा गहुँ पठाउने भएको छ। त्यहाँको वैदेशिक व्यापार महानिर्देशनालयले आगामी मार्च ३१ सम्ममा ५० हजार मेट्रिक टनसम्म निर्यात गर्न अनुमति दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। त्यसका लागि आवश्यक विवरण उपलब्ध गराईदिन आग्रह गरेको मन्त्रालयको आपूर्ति महाशाखाकी उपसचिव उर्मिला केसीले बताइन्।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी