राष्ट्रपति विद्या भण्डारीद्वारा सतदिनको समय तोकेर सरकार गठनको आव्हान,सुरुमै संविधानको धारा ७६(२) सक्रिय

0

३ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् ।

आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here