देउवाले बोलाए काङ्ग्रेसबाट विजयी सांसदलाई बालुवाटार ,संसदीय दलको निर्वाचनबारे छलफल हुने

0

प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट निर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएका छन्।
संसदीय दलको निर्वाचनबारे देउवाले सांसदहरुसँग छलफल गर्न बालुवाटार बोलाएको बुझिएको छ। काङ्ग्रेस भित्र संसदीय दलको नेता को बन्ने भन्ने विषयमा अन्यौल उत्पन्न भइरहेका बेला देउवाले सांसदहरुलाई बालुवाटार बोलाएका हुन् ।
बालुवाटारमा आज ३ बजे सुरुमा शुभकामना आदान प्रदान गरिने र त्यसपछि पछि संसदीय दलको निर्वाचनबारे छलफल गरिने श्रोतले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here