इलाम १ मा एकहजार भन्दामाथि मतअन्तरले पछि परे झलनाथ

0

इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतले (पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धन ) तर्फका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई १२ सय मतले पछि पारेका छन्।
बस्नेतले खनाललाई सुरूदेखि नै पछि पारिरहेका हुन्।
एमालेका बस्नेतले ८ हजार ५६ मत ल्याएका छन्।
बस्नेतसँग पछि परेका खनालले ६ हजार ८ सय ४९ मत ल्याएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here