झापा १ मा विश्व प्रकाशले बनाए फराकिलो अग्रता

0

५ मंसिर, झापा, झापा-१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले करिब १५ सय मतले अग्रता लिएका छन् ।
सात हजार ६९७ मत गणना हुँदा शर्माले ३ हजार ९०० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २ हजार ३९० मत पाएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here